दुई साथीले ल्याएको ‘गज्जबको स्न्याक्स’, डेढ वर्षमा ८ वटा पसल

अधिकांश तन्नेरी युवालाई मनपर्ने स्न्याक्स हो चिप्स। सादा होस् वा नुनिलो वा जिब्रो रन्थनाउने पिरो, सबै स्वादका पारखी छन्। कक्षामा लुक्दै खानदेखि फिल्म हेर्दा, सानोतिनो पार्टीमा, कतै घुम्न जाँदा, बाटामा हिँड्दासम्म नयाँ पुस्ता करक्क पार्दै चिप्स टोक्न रूचाउँछ। पहिले पहिले बजारमा विदेशी…

