बाँसको बोतल बेचेर थालेको कामलाई दुई साथीले यसरी बनाए ‘बेम्बो बजार’

युवा व्यवसायी प्रकृति ढुंगेल र आशिष कटुवाल बाँसबाट बनेका सामग्रीको व्यापार गर्दैछन्। उनीहरूले काम सुरू गरेको साढे एक वर्ष भयो। हाल उनीहरूले बाँसबाट बनेका कम्तीमा ३० किसिमका सामग्री बिक्रीमा राखेका छन्। पर्यावरण संरक्षण समेतलाई ध्यानमा राखेर आधुनिक बजारमा परम्परागत सामान चिनाइरहेको…





