Purwanchal.com

Purwanchal.com

भोटाहिटीको २८ वर्ष पुरानो ‘राजेन दाइको मःम पसल’ — पानीमै उमालेर पकाइने अनौठो शैलीको मःम

momo2 1765475645

भनिन्छ— काठमाडौंका हरेक गल्लीमा मःम पसल हुन्छ!  ठूला भाँडामा बाफ्फिएर पाकेको मःमले पारखीहरूलाई नलोभ्याउने कुरै भएन! काठमाडौंको यस्तै एक गल्लीमा मानिसहरूलाई तानिरहेको छ ‘राजेन मःम पसल’ ले। यसका खास दुइटा विशेषता छन्। पहिलो — काठमाडौं, भोटाहिटीस्थित यो पसल करिब तीन दशक पुरानो हो। राजेन्द्र श्रेष्ठ र उनकी…

बदिया भाले पालन: दाङदेखि राजधानीसम्म — व्यावसायिक बदिया भाले व्यवसायको कथा

kamaljung thakuri3 1765384291

कमलजंग ठकुरीले भाले कुखुरा बेचेर बर्सेनि ३५ देखि ४० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनी वार्षिक सरदर एक हजार वटा भाले बेच्छन्। कमल बदिया भालेको कारोबार गरिरहेका छन्। लोकल भाले चार महिनाको पुगेपछि (बास्न थालेपछि) बन्ध्याकरण गरी अण्डकोष निकालेर खसी…

६ प्लेटबाट १२ सय प्लेटसम्म: ‘उरी मःम’ ब्रान्ड बनाउने इभान गिरीको सफल यात्रा

uri momo17 1765121983

चार वर्षअघि पहिलो पटक ६ प्लेट फ्रोजन मःमको अर्डर आउँदा इभान गिरीको खुसीको सीमा थिएन। उनी झोलामा मःमका प्याकेट राखेर मोटरसाइकल चढे। अनि पुर्‍याउन भरतपुरको गोन्द्राङ पुगे। मःमको पैसा हात पर्दा उनलाई संसारै जितेझैं लागेको थियो। किनकी त्यो उनी आफैले बनाएको…

‘थैलो’: आयातीत झोला बेच्दै आएका घनश्याम चौधरीको आफ्नै नेपाली ब्रान्डको सफल यात्राको कथा

ghanashyam chaudhary 1765033413

घनश्याम चौधरीले एक दशकभन्दा बढी समय आयातीत झोला (ब्याग) बेचे। उनी चीन र थाइल्यान्डबाट ठूलो परिमाणमा ब्याग ल्याउँथे। अनि यहाँ विभिन्न होलसेल बिक्रेतालाई बेच्थे। काठमाडौं उपत्यकामा तीन ठाउँमा उनका पसल थिए। जब देशमा कोरोना फैलियो, उनको व्यवसाय ठप्प भयो। आयात रोकिएपछि केही…

प्लस–साइजमा केन्द्रित ‘जोमो विमेन्स वेयर’: निशा बोहोरा र अजय उदासको सफल पाँच वर्षको यात्रा

jomo womens wear10 1764429668

निशा बोहोरा र अजय उदास व्यावसायिक साथी हुन्। उनीहरू पाँच वर्षदेखि लुगाको ब्रान्डमा काम गरिरहेका छन्। ब्रान्ड नाम हो — जोमो विमेन्स वेयर। जोमोको विशेषता ‘प्लस साइज’ का लुगा हुन्। शरीर ठूलो हुनेका लागि उपयुक्त लुगा यहाँ पाइन्छन्। निशा आफैले पनि आफ्ना लागि…

सीमा लिम्बूको यात्रा: दमकको सानो पसलदेखि ५०+ डिजाइनका रबरब्यान्ड उत्पादन गर्ने सफल उद्यमी

SIMA LIMBU1 1760794284

सीमा लिम्बू नक्कली गरगहना बनाएर बेच्थिन्। झापाको दमकमा बस्ने उनको त्यहीँ एउटा सानो पसल थियो। उनी विभिन्न डिजाइनका टप, झुम्का, माला लगायत बनाउँथिन्। स्थानीय बजारमै गरगहना बिक्री हुन्थ्यो। आम्दानी राम्रै थियो। ‘ती गहना सामाजिक सञ्जालमा पनि राख्थेँ। धेरैले राम्रो प्रतिक्रिया दिन्थे,’ सीमाले भनिन्। कोरोना महामारीको लकडाउनमा भने उनलाई…

यस्तो अनौठो रेस्टुरेन्ट, जहाँ ग्राहकले आफ्नो खाना आफै पकाउँछन्

noodles3 1762797113

विदेशमा, खासगरी पश्चिमा मुलुकमा चल्तीमा रहेको ‘कुक योरसेल्फ एन्ड इट’ चलन काठमाडौं उपत्यकामा पनि भित्रिएको छ। ललितपुरको झम्सिखेलस्थित ‘इन्स्ट्यान्ट क्लब’ मा तपाईंहरू आफूले रोजेको नूडल्स (चाउचाउ) आफै पकाएर खान सक्नुहुन्छ। यहाँ कोरियन, जापानी, थाई, चिनियाँ लगायत एसियाली मुलुकका नूडल्स पाइन्छ। त्यसमा हाल्ने मसलादेखि सबै तरकारी…

फर्सी र सूर्यमुखीको बटर बनाउँदै २५ हजार रुपैयाँ मासिक व्यापार

by. spread4 1762858717

तपाईं फर्सी र सूर्यमुखीको बियाँ फरक रूपमा खान चाहनुहुन्छ भने ‘बाइ.स्प्रेड्स’ राम्रो विकल्प हुन सक्छ। बाइ.स्प्रेड्स (By.Spreads) फर्सी र सूर्यमुखीको बियाँ (पम्पकिन र सनफ्लावर सिड) खान सजिलो हुनेगरी बटरका रूपमा बजारमा ल्याएको छ। यो कम्पनी आठ महिनाअघि दाजुभाइ प्रतीक पौडेल र निरूपेश…

मास्टर्स पढिरहेका दुई साथी बेच्छन् पानीपुरी–चटपटे, गर्छन् टेकअवे र डेलिभरी सेवा

sabrina sujan 1763053886 1763054085

कुनै बेला काठमाडौंमा चटपटे र पानीपुरी सडक छेउछाउ ठेलामा मात्र पाइन्थ्यो। पानीपुरी केही मिठाइ पसलका मेनुमा अटाए पनि चटपटे किन्न त बाटामै जानुपर्थ्यो! अहिले त्यो दृश्य फेरिइसकेको छ। काठमाडौंका आधुनिक चिया पसलदेखि रेस्टुरेन्टको मेनुसम्म पानीपुरी र चटपटेले ठाउँ पाएका छन्। पछिल्लो समय…