Purwanchal.com

Purwanchal.com

ललितपुरमा खुलेको ओन्सी सुसी: बेल्जियमबाट नेपाल फर्केका सच्चा कार्कीको जापानी स्वाद यात्रा

onshi sushi10 1770307653

करिब दुई महिनाअघि ललितपुरको कृष्ण मन्दिर पछाडिको म्वःमदु गल्लीमा सानो रेस्टुरेन्ट खुल्यो। यसै साता ललितपुरको झम्सिखेलमा पनि त्यस्तै रेस्टुरेन्ट देखियो। यी दुवै रेस्टुरेन्टको नाम हो — ओन्सी सुसी। नामैले थाहा हुन्छ, यो जापानी खानेकुरा सुसी पाइने ठाउँ हो। दुवै रेस्टुरेन्टका सञ्चालक हुन् ४० वर्षीय सच्चा कार्की।…

यात्राबाट जन्मिएको कला: अनुशा थापा र ‘अमेया स्टुडियो’ का कथायुक्त गहना

ameya6 1770133655

‘इन्जिनियरिङको प्रवेश परीक्षा सकेर हिँडिरहेका बेला मेरो आँखा एउटा नोटिस–बोर्डमा पर्‍यो। त्यसमा ललित कलामा स्नातकको फारम लेखिएको थियो। म अचम्म परेँ। त्यो बेलासम्म मलाई चित्रकला पढ्न पाइन्छ भन्ने थाहा थिएन,’ उनले भनिन्। त्यही सानो सूचना उनको करिअरको ठूलो मोड भयो। ‘अहिले लाग्छ म यसैका लागि बनेकी…

राजा महेन्द्रको त्यो अमेरिका भ्रमण : ‘३ लाख न्यु योर्कवासी’ले सडकमा स्वागत गरेको क्षण

Raja Mahendra 1 1768222655 1768229873

नेपालका प्रधानमन्त्रीले वा राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिसँग हात मिलाएका तस्वीर देख्नुहुन्छ ? पक्कै देख्नुभएको छ । पछिल्ला २३ वर्षयताका त्यस्ता भेटमा देखिएका अमेरिकी राष्ट्रपति र प्रथम महिलासँग हात मिलाइएका तस्वीर त देखिन्छन् । तर, ती तस्वीर औपचारिक दुईपक्षीय भेटका होइनन् । सबै…

काठमाडौंको कीर्तिपुरमा जापानी शैलीको राइस बर्गर, टेस्ट अफ लियानाको नयाँ स्वाद

rice burger9 1767715352

बर्गर पिठोका दुइटा बन पाउरोटीको बीचमा मासु वा तरकारीको प्याटी, चिज, साग (लेटस), प्याज, टमाटर लगायत राखेर बनाइएको खाजा हो। नेपालसहित संसारका धेरै देशमा यस्तै बर्गर चल्तीमा छ। जापानमा भने फरक र अनौठो खालको बर्गर पनि पाइन्छ। यो बर्गरमा अरू सबै कुरा उस्तै भए पनि बन पाउरोटीको साटो भात…

माटो क्राफ्ट्स: पढाइसँगै उद्यम गरेर सफल बनेकी शुभेच्छा सिंहको कथा

mato craft10 1744902063 1767281549

चार वर्ष अघिसम्म काठमाडौंकी शुभेच्छा सिंहलाई उद्यमी बन्छु भन्ने लागेकै थिएन। स्नातक तह पढ्दै गर्दा सुरू गरेको ‘माटो क्राफ्ट्स’ लाई सँगसँगै लैजान निकै कठिन भयो। ‘पढाइसँगै व्यवसाय गर्न धेरै कठिन थियो। कहिलेकाहीँ त कलेज नै छोडूँ जस्तो पनि लाग्यो। तर दुवैलाई…

फोहोर फूलबाट धुप बनाउने सुषमा शर्मा: फूलप्रसादको प्रेरणादायी यात्रा

sushma sharma 1767543096

तीन दशक जागिरे जीवन बिताएपछि काठमाडौंकी सुषमा शर्मालाई उद्यम गर्ने इच्छा जाग्यो। केही फरक र अरूले नगरेको काम गर्न उनले जागिर छाडेरै तीन महिना बजार अध्ययन गरिन्। यही क्रममा उनको दिमागमा आयो फूल। सामान्यतया कुनै पनि फूल एक पटक मात्र प्रयोग…

कोरोनाको समयमा जन्मिएको ‘दैनिकी’: सफा तरकारीले सजिलो बनाएको दैनिकी

dainiki13 1767118257

कोरोना महामारी फैलिएको बेला थियो। अधिकांश मानिस सामान किन्न वा हिँडडुल गर्न साँझ वा बिहान निस्किन्थे।  एक बिहान काठमाडौंका राकेश कर्माचार्य पनि छोरीसँग हिँड्दै थिए। बाटामा उनीहरूले ठेलाहरूमा तरकारी बेचिरहेको देखे। बाबुछोरी गफ गर्दै साग बेचिरहेको ठेला नजिक पुगे। बिक्रेताले साग लैजानू न भनिरहँदा एक महिलाले भनिन्, ‘साग धुन घरमा…

कटन केयर होमः पारिवारिक टेक्स्टायल व्यवसायबाट सफल महिला उद्यमी बनेकी हसना महर्जन

cotton care home 3 1717346697

जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले सुतीका उत्पादनको बजार राम्रो भएको उनी बताउँछिन्। ‘हामीकहाँ घरका लागि आवश्यक सबै किसिमका लुगा–कपडा पाइन्छन्,’ उनले भनिन्। यहाँ पन्ध्र सय रूपैयाँदेखि चार हजार रुपैयाँसम्मका सामान पाइन्छ। फेब्रिक (कपडा) उत्पादन गर्ने आफ्नै उद्योग भएकाले…

लोकल चिप्सबाट ‘चिप्सी मिक्सी’सम्म: दुई युवाको नयाँ स्वाद र सफल स्टार्टअप कथा

chipsy mixy1 1766416196

सानै उमेरदेखि व्यापारको सपना बोकेका दुई युवाले साधारण लोकल चिप्सलाई रमाइलो र स्वादिलो खाजामा रूपान्तरण गरेका छन्। उनीहरूले प्याकेटमा बेचिने चिप्समा विभिन्न चिज मिसाएर प्लेटमा पस्किएर दिने परिकार बनाएका हुन्। र, यो परिकारलाई नाम दिएका छन् —चिप्सी मिक्सी। चिप्सी मिक्सी खाजाघर टोखा, बानियाँटारमा छ।…

नेपालमै बनेको लप्सी चकलेट ट्रफल : दीक्षा र विवेकको सफल उद्यमशीलता कथा

dikshya bivek2 1765996663

तपाईंहरूले लप्सीको अचार, तितौरा, क्यान्डी, धूलो त खानुभएकै होला? चकलेट खानुभएको छ? त्यो पनि नेपालमै बनेको? छैन भने ‘लप्सी ट्रफल’ चाख्न सक्नुहुन्छ। दीक्षा पौडेल र विवेक रानाले लप्सी र चकलेटको मिश्रणबाट लप्सी ट्रफल बनाएका छन्। चकलेटभित्र लप्सीको क्यान्डी राखेर बनाइएको यसको स्वाद हुन्छ — अमिलो…