भिडिओले उद्यमी बनायो प्रज्ञा उप्रेतीलाई, महिनामा १५ लाखसम्मको कारोबार
चार वर्षअघि प्रज्ञा उप्रेतीले अनलाइनबाट तीन वटा तन्ना किनेकी थिइन्। ती तन्ना सेट (बेडसिट) उनले घरका खाटमा चिटिक्क पारेर ओछ्याइन्। त्यसको भिडिओ बनाइन् र टिकटकमा राखिन्। त्यो भिडिओ भाइरल भइदियो। अनि त्यसैले उनलाई व्यवसायी पनि बनायो। ‘यति राम्रा तीन वटा बेडसिट जम्मा १८ सय रूपैयाँमा किनेको भनेर बोल्दै भिडिओ खिचेर हालेकी थिएँ। धेरै जनाले रूचाए,’ प्रज्ञाले भनिन्, ‘मान्छेले किन्नै मागे। अनि … Continue reading भिडिओले उद्यमी बनायो प्रज्ञा उप्रेतीलाई, महिनामा १५ लाखसम्मको कारोबार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed