थाइल्यान्ड हान्निएका बर्मेली–गोर्खाली जेनजीको कथा

म्यानमारको उत्तरी सहर मित्किना नजिकैकी गीता पराजुली हिजोआज दक्षिणी थाइल्यान्डको सुराथानी राज्यको को (टापू) समुइमा एक नेपालीले खोलेको ‘एभरेस्ट रिसोर्ट’ मा भान्से तथा वेटरको काम गर्छिन्। उनलाई सघाउन बिहान दुई जना बर्मेली आदिवासी युवती पनि रिसोर्टको सागबारीमा आउँछन्। राई–लिम्बूजस्ता देखिने ती बर्मेली केटीहरूलाई बर्मेली–गोर्खाली ‘खोस्टेनी’ भन्दा रहेछन्। गीता उनीहरुसँग ‘खोस्टे’ (बर्मेली) भाषामा कुरा गर्छिन्। तर रोजीरोटी … Continue reading थाइल्यान्ड हान्निएका बर्मेली–गोर्खाली जेनजीको कथा