ठेलाबाट चेन रेस्टुरेन्टसम्म: ड्याडिज किचनको यात्रा

अर्घाखाँचीका कमलजंग कुँवर (३४) सानैदेखि भविष्यका सपना देख्थे । उमेर बढ्दै गयो, योजना पनि बदल्दै गए । गाउँमा हुँदा हेडमास्टर बन्ने सपना देखेका उनले कहिले काठमाडौं पुगेर ट्राभल एजेन्सी चलाए…
बाँसको बोतल बेचेर थालेको कामलाई दुई साथीले यसरी बनाए ‘बेम्बो बजार’

युवा व्यवसायी प्रकृति ढुंगेल र आशिष कटुवाल बाँसबाट बनेका सामग्रीको व्यापार गर्दैछन्। उनीहरूले काम सुरू गरेको साढे एक वर्ष भयो। हाल उनीहरूले बाँसबाट बनेका कम्तीमा ३० किसिमका सामग्री बिक्रीमा राखेका…
५ लाखमा नेपालगञ्जबाट थाले मसला व्यापार, मुख्य बजार भयो काठमाडौं

प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको ‘भुटेको मसला’ उनलाई खुबै मनपर्छ। उनी…
फैलिँदै ‘घरको अचार’, महिनामा ५ लाखको व्यापार

‘घरको अचार’ खानुभएको छ? तपाईं हाम्रो घरमा बनाएको होइन, ‘घरको अचार’ ब्रान्डको! यो ब्रान्ड काठमाडौंको थापागाउँ निवासी आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले ६ वर्षअघि सुरू गरेका थिए। आफ्नै भान्सामा बनाएर…
गल्लीमा खुलेको मःम पसल बन्यो हिट ब्रान्ड, शाखा ९ वटा

हरेक ब्रान्डको आफ्नो आयु हुन्छ। हजुरबुबाको पालामा ख्याति कमाएको ब्रान्ड नातिको पालासम्म आइपुग्दा बन्द भइसकेको हुनसक्छ, वा बन्द नभए पनि लोकप्रियता घटिसकेको हुनसक्छ। यस्ता उदाहरण हामी धेरै भेट्छौं। केही ब्रान्ड भने यस्ता हुन्छन्, जुन हजुरबुबादेखि नातिसम्म आइपुग्दा पनि त्यसको ख्याति…
खेर जाने कपडाका टुक्राबाट दिदीबहिनीले सुरू गरेको ‘हिसी’

गर्न चाह्यो भने बाल्यकालको रूचिलाई पनि राम्रो व्यवसाय बनाउन सकिन्छ। यसको उदाहरण हुन् काठमाडौंका नेहा श्रेष्ठ र रक्षा श्रेष्ठ। बाल्यकालदेखि नै यी दिदीबहिनीको रूचि कला र सिर्जनामा थियो। नेहा फुर्सदमा कागजका फूल बनाउँथिन्। त्यसमा…
एक हजारमा निर्माले थालेको ‘कुन्डल’, भन्छिन्- माग धेरै छ!

थोरै लगानी र थोरै परिमाणमा नै सही, आफ्नो रूचिको व्यवसायले छिट्टै अघि बढाउँछ भन्ने दृष्टान्त हुन् निर्मा नकर्मी। उनी सियोले धागोमा पोते उनेर आकर्षक डिजाइनका ‘इम्ब्रोइडरी इयररिङ’ अर्थात् कानमा लगाउने झुम्का बनाउँछिन्।…
दुई साथीले ल्याएको ‘गज्जबको स्न्याक्स’, डेढ वर्षमा ८ वटा पसल

अधिकांश तन्नेरी युवालाई मनपर्ने स्न्याक्स हो चिप्स। सादा होस् वा नुनिलो वा जिब्रो रन्थनाउने पिरो, सबै स्वादका पारखी छन्। कक्षामा लुक्दै खानदेखि फिल्म हेर्दा, सानोतिनो पार्टीमा, कतै घुम्न जाँदा, बाटामा हिँड्दासम्म…
दुई साथीले ५ लाखमा सुरू गरेको ‘यात्रा’

विद्यार्थी जीवनमा धेरै साथीहरू भेटिन्छन्। पढाइ पूरा भएपछि सबै आ-आफ्नै यात्रामा अघि बढ्छन्। कतिपयको मित्रता भने संयुक्त यात्राको सारथि भइदिन्छ। काठमाडौंका सायशा लुइँटेल र रेश्मा सञ्जेल यस्तै साथी हुन्। उनीहरू अहिले व्यवसायको…